Tuesday, 21 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएनआरएनए अभियान : प्रवासी नेपाली श्रमिकलाई मानसिक स्वास्थ्य परामर्श

एनआरएनए अभियान : प्रवासी नेपाली श्रमिकलाई मानसिक स्वास्थ्य परामर्श

१० अप्रिल २०२६ साँझ ५ देखि ZOOM मार्फत सचेतना कार्यक्रम


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले प्रवासमा रहेका नेपाली श्रमिकका लागि मानसिक स्वास्थ्य सचेतना तथा परामर्श सत्र आयोजना गर्ने भएका छन्।

एनआरएनए आईसीसीले मानसिक स्वास्थ्य सचेतना कार्यक्रम १० अप्रिल २०२६, साँझ ५ देखि ८ बजे ZOOM मार्फत सञ्चालन हुने जानकारि गराएको छ। मानसिक स्वास्थ्य बारेको परामर्शले प्रवासी श्रमिकहरूलाई लाभ मिल्ने बताइएको छ । मानसिक स्वास्थ्यसम्बन्धी जानकारी, सचेतना र परामर्शका कार्यक्रमलाई निरन्तरता दिइने समेत बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-21' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6