Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ नवाजको अध्यक्षमा भुवन पाण्डे

नवाजको अध्यक्षमा भुवन पाण्डे


नेप्लिज अस्ट्रेलियन वेलफेयर सोसाइटी (नवाज)को अध्यक्षमा भुवन पाण्डे चयन भएका छन्।

नवाजको २७औँ वार्षिक साधारणसभाले पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

साधारणसभासँगै संस्थाको २७औँ वार्षिकोत्सव मनाइएको छ भने बालबालिकालाई पुरस्कार तथा सम्मानसमेत प्रदान गरिएको छ।

वार्षिकोत्सवका अवसरमा नेपालका बाढीपीडितका लागि संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने नवाजले जनाएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6