Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ News ∕ बसमा आगजनीपछि घाइते भएका चालकको उपचारका क्रममा मृत्यु

बसमा आगजनीपछि घाइते भएका चालकको उपचारका क्रममा मृत्यु


काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ।

सोमबार राति कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा चालकको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसका चालकको पहिचान भने खुल्न सकेको छैन।

यसअघि प्रहरीले दावा लामा नामको लाइसेन्स फेला पारे पनि ती व्यक्ति सम्पर्कमा आएपछि चालक अर्कै व्यक्ति हुनसक्ने बताइएको छ।

घटनाबारे छानबिन गर्न एसएसपी रमेश बस्नेतको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6