Friday, 23 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ न्यु क्यासलमा नेपाली विद्यार्थीमाथि दुर्व्यवहार र कुटपिटको आरोप

न्यु क्यासलमा नेपाली विद्यार्थीमाथि दुर्व्यवहार र कुटपिटको आरोप


अस्ट्रेलियाको न्यु क्यासलमा नेपाली विद्यार्थीमाथि सार्वजनिक बसमा दुर्व्यवहार र कुटपिट भएको आरोप लागेको छ।

न्यु क्यासल विश्वविद्यालयमा अध्ययनरत २१ वर्षीया विद्यार्थीलाई तीन युवतीले गालीगलौज गर्दै धक्का दिएको र थप्पड हानेको प्रत्यक्षदर्शीको भनाइ छ।

घटनापछि विद्यार्थी नेतृ गजेल कबरले प्रहरीलाई खबर गरेको र घटनाबारे प्रहरीमा रिपोर्ट गरिएको जनाइएको छ।

पीडित विद्यार्थी अहिले सुरक्षित रहेको र न्यु क्यासलमा रहेका नेपाली विद्यार्थीहरूले उनलाई आवश्यक सहयोग गरिरहेको बताइएको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-23' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6