Friday, 23 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Nepal ∕ हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या ४ पुग्यो

हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या ४ पुग्यो


मनाङस्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये थप दुई जनाको शव फेला परेको छ।

नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) का अनुसार उद्धार टोलीले सोमबार वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला पारेको हो।

यसअघि आइतबार छवि भोटे र पासाङ भोटेको शव फेला परेको थियो। थप दुई शव भेटिएसँगै हिमपहिरोमा मृत्यु हुनेको संख्या चार पुगेको छ।

एनएनएमजीएले अझै बेपत्ता रहेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-23' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6