Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Breaking News ∕ विदेशमा संक्रमित भएका नेपालीमध्ये ९२ प्रतिशतले जिते कोरोना

विदेशमा संक्रमित भएका नेपालीमध्ये ९२ प्रतिशतले जिते कोरोना


काठमाडौं–विदेशमा कोरोना संक्रमित भएकामध्ये ९२ प्रतिशत नेपालीले कोरोना जितेका छन् । योसँगै विदेशमा रहेका नेपालीमा कोरोना भाइरसको संक्रमणदर घटेको गैरआवासीय नेपाली संघले जनाएको छ ।

संघ अन्तरर्गतको स्वास्थ्य समितिले विदेशमा रहेका नेपालीको संक्रमण अवस्थामा ख्याल राख्दै आएको छ । समितिले कोरोना भाइरसका कारण निधन हुनेको संख्या र संक्रमणको दर उल्लेखनीय तवरले कम भएको जनाएको छ । गैर आवासीय नेपाल संघले शनिवार साँझसम्म २७ हजार ३ सय ६२ जना नेपाली संक्रमण मुक्त भएको जनाएको हो ।

समितिका डाक्टर संजीव सापकोटाले कतार, अष्ट्रेलिया, पोल्याण्ड, साउदी अबर लगायतका देशमा रहेका नेपालीहरुमा कोरोना संक्रमणको दर घटेको र संक्रमित हुने अवस्था पनि कम हुँदै आएको जानकारी दिए । उनका अनुुसार नेपाललगायत मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमण फैलने क्रम जारी छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6