Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपूर्वप्रधानमन्त्री भट्टराई र पत्नी हिसिलामा कोरोना संक्रमण

पूर्वप्रधानमन्त्री भट्टराई र पत्नी हिसिलामा कोरोना संक्रमण


काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र पत्नी हिशिला यमीलाई कोरोना संक्रमण भएको छ ।

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्षसमेत रहेका डा.भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफू र हिसिलामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टी गर्नुभएको हो । शुक्रवार गरिएको स्वाब परीक्षणमा कोरोना पोजिटिभ आएको र होम आइसोलसनमा बसेको डा. भट्टराईले लेख्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6