Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsस्टार फुटबलर क्रिस्टियानो रोनाल्डो कोरोनामुक्त

स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो कोरोनामुक्त


एजेन्सी । युभेन्टसका पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डो कोरोनामुक्त भएका छन् । कोरोना संक्रमणको १६ दिनमा रोनाल्डो कोरोनामुक्त भएका हुन् । रोनाल्डो कोरोना संक्रमणमुक्त भएको इटालियन क्लब युभेन्टसले जानकारी गराएको हो ।

कोरोना संक्रमणभएपछि रोनाल्डोले युभेन्टसका ३ वटा खेल गुमाएका थिए । युरोपियन च्याम्पिन्स लिग अन्तर्गतको बार्सिलोनासँगको खेलमा रोनाल्डोको अभाव खड्किएको थियो । युभेन्टसले बार्सिलोनासँग २–० को हार व्यहोरेको थियो । कोरोना संक्रमणमुक्त भएसँगै रोनाल्डो भोली हुने स्पेजियासँगको खेलमा मैदान फर्किन सक्नेछन् । रोनाल्डोलाई अक्टोबर १४ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6