Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअसनको अन्नपूर्ण नारायण मन्दिरमा पहिलो पटक महिला पुजारी

असनको अन्नपूर्ण नारायण मन्दिरमा पहिलो पटक महिला पुजारी


काठमाडौं । गुठी संस्थानले असनको अन्नपूर्ण नारायण मन्दिरमा पहिलो पटक महिला पुजारी नियुक्त गरेको छ । गुठी संस्थानले अन्नपूर्ण नारायण मन्दिरमा एक वर्ष परीक्षणकाल रहनेगरी पाँच वर्षका लागि सहनशीला शर्मा झालाई पुजारी नियुक्त गरेको हो ।

पहिलो पटक महिला पूजारीको रुपमा नियुक्त भएपछि सहनशीलाले सामाजिक सञ्जालमा खुसी व्यक्त गर्दै पुर्खाले गर्दै आएको परम्परालाई आफूले जितेको बताउनुभएको छ । उहाँले आफू नेपालकै पहिलो महिला पुजारी भएको दाबी गर्दै आफैलाई प्रश्न समेत गर्नुभएको छ । गुठी संस्थानले शर्मालाई दरबन्दी अनुसारको नित्य र पर्वपूजा बापतको खर्च पाउने व्यस्थासहित नियुक्ति गरेको जनाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6