Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमेलबनमा अल्ट्रालाईट दुर्घटना, एक जनाको मृत्यु

मेलबनमा अल्ट्रालाईट दुर्घटना, एक जनाको मृत्यु


ब्रिजबेन, अष्ट्रेलिया । मेलबर्नको दक्षिणपूर्वी क्षेत्रमा अल्ट्रालाईट प्लेन दुर्घटना हुँदा एकजनाको मत्यु भएको छ । कोवीरुप क्षेत्रमा रहेको एयरफिल्डबाट उडेको केही समयमा नै विमानमा समस्या आएर दुर्घटनामा परेको हो ।

आईतबार विहान ६ बजेर ५० मिनेटमा भएको दुर्घटनामा परेर विमानका चालक तथा यात्रीको घटनास्थलमै मृत्यु भएको थियो। भिक्टोरिया पुलिसका कार्यवाहक निरीक्षक ग्लेन फिनले भन्नुभयो–५२ वर्षीय बुरवुडका व्यक्तिले टेक्निकल कठिनाइ अनुभव गर्नु भन्दा पहिले नजिकको रूखहरूको उचाईमा विमान लगेका थिए।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ भने शवलाई पोष्टमार्टमका लागि पठाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6