Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsनेपालीकाे बिहे गर्न अष्ट्रेलियामा खुल्याे वेवसाईट

नेपालीकाे बिहे गर्न अष्ट्रेलियामा खुल्याे वेवसाईट


सिड्नी/ अष्ट्रेलियामा नेपालीहरुले जिवनसाथी खाेजी दिने वेवसाईट संचालनमा ल्याएका छन् । 

गुरु मञ्जरी ग्रुपले संचालन गरेकाे वेव साईटकाे  राष्ट्रिय सभा सदस्य तथा गायिका कोमल वलिले हालै नेपालबाट उद्घाटन गर्नुभएकाे हाे । 

रिपोटर्स क्लवमा आयोजित एक कार्यक्रममा अष्ट्रेलियामा मुख्य कार्यालय रहेको माईस्वयंवर myswayambar.comको गायिका वालिले उद्घाटन गरेकी हुन् । कार्यक्रममा वलिले हिन्दु धर्मको वैदिक परम्परा अनुसार सार्थक मानव जिवनका लागि विवाह सम्बन्ध सुमधुर हुने भन्दै माईस्वयंवरले आफ्ना लागि पनि स्वयंवर गर्ने अवसर जुटाउने आशा व्यक्त गरिन । 

नेपालबाट विश्वका विभिन्न मुलुकमा छरिएर रहेका धार्मिक अभियन्ता र पुरोहितहरुले सुरु गरेको माईस्वयंवरले विवाहलाई आधुनिक पद्दतिमा सहज बनाउने लक्ष्य लिएको छ । नयाँ सुरुवातले पछिल्ला समय विवाहमा देखिएको विकृति न्युनिकरणमा सहयोग पुग्नेमा आफु आशावादि भएको माईस्वयंवरका नेपाल संयोजक मुकुन्द शर्माले वताए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6