NRNA Election Live साढे ४ हजार भोट खस्यो
ब्रिजवेन
जारी एनआरएनए अष्ट्रेलियाको चुनावमा पछिल्लो अपडेट अनुसार ४ हजार ७ सय ८२ मत खसेको छ । एनआरएनए अष्ट्रेलियाको १५ हजार २ सय ९८ मतदाता सदस्य छन् । बिहान ७ देखि बेलुका ७ बजेसम्म अनलाईनबाट मतदान गर्न पाइन्छ ।















तपाईको प्रतिक्रिया