Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा श्रीमानको हत्यामा नेपाली युवतीलाई ३ वर्ष जेल सजाय

सिड्नीमा श्रीमानको हत्यामा नेपाली युवतीलाई ३ वर्ष जेल सजाय


सिड्नी/धारिलो हतियार प्रयोग गरि आफ्नै श्रीमानको हत्या गरेको पुष्टी भएपछि सिड्नीमा एक नेपाली युवतीलाई जेल सजाय भएको  । गौतम थरीकी ती युवतिलाई सिड्नीको जिल्ला अदालतले हालै जमानत नहुने गरि वर्ष जेल सजाय सुनाएको हो सन् २०१९ नोभेम्बरमा सिड्नीको ग्रान्भिलस्थित आफ्नै घरमा गौतमले आफ्नो श्रीमानलाई भान्सको कैचीले प्रहार गरेकी थिईन्

पैसाको विषयमा विवाद हुदा श्रीमानले पहिले गौतमको तिघ्रामा कैचीले प्रहार गरेका थिए, त्यहि कैची खोसेर प्रतिवाद गर्ने क्रममा गर्धनमा लाग्दा मृत्युभएको बयान आदालतमा पेश भएको थियो ती युवतीले श्रीमानको हत्या गर्ने कुनै सोच नभएको वयान समेत दिएकी थिईन्

यस मुद्दाका न्यायधिश लियोनी फ्लेनेरीले मृतक श्रीमानमा मदिराको लत भएको, सधै जसो मातेर आउने श्रीमतीसंग जवरजस्तीशारिरीक सम्बन्ध राख्ने स्वभाव भएको बताउनुभयो अस्थाई बन्ध्याकरणको साधान समेत प्रयोग गर्न नमान्ने कारण ती युवतीले पटकसम्म गर्भपतन गर्नु परेको समेत न्यायधिश फ्लनेरीले संचारकर्मीलाई बताए  युवतीले बच्चा जन्माउन चाहेपनि खर्चले धान्न सक्नेअवस्था थिएन । 

श्रीमानकै कारण मानसिक स्वास्थ्यमा समेत असर परेको भन्दै अदालतले ती युवतीलाई केही कम सजाय तोकेको । उनको सजाय सकिएपछि उनलाई नेपाल डिपोर्ट गरिनेछ



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6