Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaज्वालामुखी विष्फोट भएपछि अष्ट्रेलियामा सुनामी आउने खतरा, सचेत रहन सूचना

ज्वालामुखी विष्फोट भएपछि अष्ट्रेलियामा सुनामी आउने खतरा, सचेत रहन सूचना


ब्रिजवेन/अष्ट्रेलियाबाट नजिकै प्रशान्त महासागरमा रहेको टोङ्गा भन्ने आईल्याण्डमा ज्वालामुखी विष्फोट हुदा सुनामीको जोखिमबढेको समुन्द्र भित्र विष्फोट भएको ज्वालामुखीले पानीमा ल्याएको हलचलका कारण अष्ट्रेलियाको पुर्वी तटिय क्षेत्रमा सुनामीकोजोखिम बढेको मौसम व्युरोले जनाएको

ब्युरोका अनुसार शनिवार मध्यान्ह ज्वालामुखी विष्फोट भएको हो ज्वालामुखी यति विशाल थियो कि त्यसको आवाज हजारकिलोमिटर पर रहेको फिजी हजार किलोमिटर टाढा रहेको अलास्कासम्म पनि मापन गरिएको थियो

अष्ट्रेलियाको कुईन्सल्याण्ड, न्यु साउथ वेल्स, भिक्टोरिया तास्मानियाको तटिय क्षेत्रमा सुनामी आउन सक्ने समुन्द्रमा पानी तह बढ्नसक्ने सुचना जारी गरिएको । गोलकोष्टमा समुन्द्रमा विशाल छालहरु आउन थालिसकेको स्थानिय संचारमाध्यमले जनाएको सिड्नीमा बिचहरु बन्द गरिएको

जोखिम हुने भन्दै समुन्द्रमा पौडी नखेल्न स्थानिय प्रशासनले सुचना जारी गरेको । सुनामी खतरा रहेको भन्दै प्यासिफिक देशहरु, न्युजल्याण्ड, क्यानाडा, अमेरिका जापानले पनि सुचना जारी गरेको



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6