Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaआजबाट खोप लगाएका सबै भिषावहाक अष्ट्रेलिया आउन पाउने

आजबाट खोप लगाएका सबै भिषावहाक अष्ट्रेलिया आउन पाउने


सिड्नी/आज फेब्रअरी २१ देखि पुर्ण खोप लगाएका सबै भिषावहाकले पूर्व स्विकृति बिनै अष्ट्रेलिया प्रवेश पाउनेभएको सरकारले हालै गरेको निर्णय अनुसार ब्रिजिङ भिषा, भिजिटर भिषा अष्ट्रेलिया प्रवेश गर्न पाउने सबै खाले भिषावहाकलेबिना पुर्व अनुमति अष्ट्रेलिया आउन पाउने भएको हो

तर, अष्ट्रेलिया प्रवेशका निश्चित नियम मापदण्ड भने सबैले पालना गर्नुपर्नेछ उदाहरणका लागि अष्ट्रेलियामा मान्यता प्राप्त कोरोनाखोपको पुर्ण मात्रा लगाएको हुनुपर्नेछ अष्ट्रेलियाले यात्राका लागि विभिन्न १० प्रकारका खोपलाई मान्यता दिएको ती खोपमध्येको पुर्ण खोप लगाएकाले प्रवेश पाउनेछन् नेपालमा लगाएको भेरोसिलमा भने ६० वर्ष उमेर हद तोकिएको यात्रा गर्नुअघिलगाएको खोप यात्रुको उमेर जाच गर्नुपर्नेछ
यात्रा गर्नुअघि यात्रुसंग खोप लगाएको प्रमाणपत्र हुनुपर्नेछ त्यस्तै यात्रा गर्नु तीन दिन भित्र पिसिआर नगेटिभ रिपोर्ट वा २४ घण्टा भित्रगरिएको र्यापिड एन्टिजन टेष्टको नेगेटिभ रिपोर्ट हुनुपर्नेछ

डिजिटल प्यासेन्जर डिक्लेरेसन फारम भर्नैपर्ने

अष्ट्रेलिया आउने हरेक यात्रुले अनिवार्य रुपमा डिजिटल प्यासेन्जर डिक्लेरेसन फारम भर्नुपर्नेछ यसअघि भर्नुपर्ने अष्ट्रेलियन ट्राभलडिक्लेरेसनको स्थानमा यो फारम भर्नुपर्ने नियम आएको हो नयाँ फारमको लागि यो लिंकमा जानुहोस फारम यात्रा गर्नुभन्दा ७२घण्टाभित्र भर्नुपर्नेछ फारममा खोपको विवरण, १४ दिनको यात्रा विवरणहरु भर्नुपर्नेछ यदि फारममा झुठा विवरणमा भरेको प्रमाणित भएमा ६६६० डलर जरिवाना समेत तोकिएको छ । 


ट्याग : #Australia, #Australia border
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6