Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा थप एक युवकको गोली हानी हत्या

सिड्नीमा थप एक युवकको गोली हानी हत्या


सिड्नी/ एक सातामै सिड्नीमा दुई पुरुषको गोली हानी हत्या भएको आज शनिवार बिहान सिड्नीको बेलमोरमा २० वर्षिय युवककोहत्या भएको हो

युवकको घटनास्थलमै निधन भएको न्यु साउथ वेल्स प्रहरीद्वारा जारी विज्ञप्तीमा भनिएको युवकको पहिचान खुल्न बाकी रहेकोसमेत प्रहरीले जनाएको यसै हप्तामात्र सिड्नीको अर्बनमा अर्का एक पुरुषको पनि हत्या भएको थियो गुण्डागर्दी बाईकी समुहबिचप्रतिशोध लिने क्रममा गत हप्ता ती पुरुष मारिएको हुन सक्ने प्रहरी अनुमान

त्यस्तै शनिवारको पछिल्लो घटना पनि त्यसकैनिरन्तरता हो कि होईन भन्नेमा प्रहरीले अनुसन्धान केन्द्रित गरेको । यसअघिको समाचार पढ्नुस 

https://nepaltube.com.au/news/11475/



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6