Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाका नयाँ प्रधानमन्त्री एन्थोनीद्वारा सपथ ग्रहण, आजै जापान जादै

अष्ट्रेलियाका नयाँ प्रधानमन्त्री एन्थोनीद्वारा सपथ ग्रहण, आजै जापान जादै


ब्रिजवेन/ ३१ प्रधानमन्त्रीका रुपमा लेबर पार्टीका नेता एन्थोनी एल्बनिजीले आज सपथ ग्रहण गर्नु भएको शनिवार सम्पन्न संघियनिर्वाचनमा लेबरले बहुमत ल्याएपछि यसका नेता एन्थोनी प्रधानमन्त्री चुनिनु भएको हो

राजधानी क्यानवेरास्थित गभरमेन्ट हाउसमा आज बिहान भएको विशेष कार्यक्रममा गर्भनर जनरल डेभिड हार्लिले एन्थोनीलाईप्रधानमन्त्रीको सपथ दिलाउनु भएको हो बेलायती महारानीको प्रतिनिधीका रुपमा अष्ट्रेलियाले गभर्नर जनरललाई राष्ट्र प्रमुख मान्दछ

त्यस्तै उपप्रधानमन्त्री रिचार्ड मार्लिस्, परराष्ट्रमन्त्री पेन्नी वाङ्ग अर्थमन्त्रीमा केटी ग्यालागरले पनि सथप लिनु भएको अन्यमन्त्रीहरुको भने पछि सथप हुनेछ

सपथपछि प्रधानमन्त्री एन्थोनी परराष्ट्रमन्त्री वाङ्ग क्वाड बैठकका लागि आजै जापान जाने कार्यक्रम


ट्याग : #Pm of Australia
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6