Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaबेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन ।

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन ।


मेलवर्न/ बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको महारानीको निधन भएको खबर, आज बिहान साढे  ३ बजे बकिङ्हमदरबारले विज्ञप्ती जारी गरि पुष्टी गरेको हो विज्ञप्तीमा महारानीको निधन शान्तिपुर्ण तरिकाले भएको लेखिएको

स्कटल्याण्डस्थित बालमोरल शाहि निवासमा महारानीको निधन भएको हो यस भवनमा महारानी गर्मीको छुट्टी मनाउन जाने गरेकोपाईन्छ

महारानीको ९६ वर्षको उमेरमा निधन भएको हो एलिजाबेथ द्वितीयले बेलायतमा सन् १९५२ देखि हालसम्म ७० वर्षसम्म शासन गर्नुभएको थियो अब बेलायतका नयाँ राजा उहाँको जेठा छोरा चार्ल्स हुनुभएको

महारानी एलिजाबेथ द्वितीय बेलायतमा सबैभन्दा बढी शासन गर्ने शासक बन्नु भएको

नयाँ राजा चार्ल्स तृतियले विज्ञप्ती जारी गर्दै आफ्नो प्यारी आमाको असामहिक निधनले आफु आफ्ना सबै परिवारका सदस्यमा गहिरोचोट पुर्याएको बताउनुभयो त्यस्तै उहाँको निधनले संसारलाई नै दुखित बनाएको समेत विज्ञप्तीमा उल्लेख

महारानीको पार्थिव शरिरलाई बालमोरलको निवासबाट स्थानिय समय अनुसार शक्रबार बिहान ईन्डिबर्ग लैजाने संभावना दक्षिणलण्डन ल्याईनु अघि स्कटल्याण्डको राजधानीमा विशेष समारोह समेत गरिने बताईएको रानीको पार्थिव शरिरलाई वेष्टमिनिस्टरहलमा चार दिन राखेपछि बकिङ्हम दरबारको सिंहासन कोठामा लगिने बताईएको त्यसपछि महारानीको पार्थिव शरिरलाई सेन्टजर्ज च्यापलमा रिती अनुसार अन्तिम संस्कार गरिने

स्वर्गिय महारानी एलिजावेथ द्वितीयको सन् १९२६ अप्रिल २१ मा जन्म भएको थियो बेलायतको राजसंस्थालाई संयुक्त राज्य बेलायतबाहेक अष्ट्रेलिया, क्यानाडा, न्युजिल्याण्ड लगायत अन्य १५ वटा देशले आफ्नो राष्ट्र प्रमुख मान्दछ

photo- BBC



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6