Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaदुई हेलिकप्टर ठोक्किदा, गोलकोष्टमा चार यात्रुको निधन, केही घाईते

दुई हेलिकप्टर ठोक्किदा, गोलकोष्टमा चार यात्रुको निधन, केही घाईते


ब्रिजवेन/अष्ट्रेलियाको चर्चित समुन्द्री तट गोलकोष्टमा दुई हेलिकप्टर आपसमा ठोक्किएर दुर्घटना हुदा चार जनाको निधन भएको प्रहरीले जनाएको छ । ३ जना गम्भिर घाईते छन् ।
अपडेट

एउटा हेलिकप्टर सुरक्षित अवतरण भएको छ । अर्को हेलिकप्टरको टुक्राहरुको घटना स्थल वरपर देखिन्छ । निधन तथा घाईतेहरु एउटै हेलिकप्टर यात्रु हुन् ।

स्थानिय समय अनुसार २ बजे तिर दुर्घटना भएको हो ।
कुईन्सल्याण्डका आपतकालिन सेवाका अधिकारी, एम्बुलेन्सहरु घटना स्थल पुगेका थिए ।


ट्याग : #Goldcost, #helicopter crash
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6