Tuesday, 8 September 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaओरिजिन इनर्जीका ९ लाखभन्दा बढी ग्राहकको व्यक्तिगत विवरण ह्याकरको पहुँचमा

ओरिजिन इनर्जीका ९ लाखभन्दा बढी ग्राहकको व्यक्तिगत विवरण ह्याकरको पहुँचमा


अस्ट्रेलियाको ऊर्जा कम्पनी ओरिजिन इनर्जीका ९ लाखभन्दा बढी वर्तमान तथा पूर्वग्राहकको व्यक्तिगत विवरण ह्याकरको पहुँचमा पुगेको छ।

नाम, ठेगाना, जन्ममिति, फोन नम्बरलगायतका विवरणसँगै केही ग्राहकको बैंक खाता र सरकारी परिचयपत्रसम्बन्धी विवरणसमेत प्रभावित भएको कम्पनीले जनाएको छ।

घटनाबारे अस्ट्रेलियन फेडरल पुलिस र साइबर सेक्युरिटी सेन्टरले अनुसन्धान गरिरहेका छन् भने कम्पनीले ग्राहकलाई शंकास्पद लिंक तथा सन्देशबाट सावधान रहन आग्रह गरेको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-09-08' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6