Friday, 23 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ सुनका गहना घोषणा नगर्दा यात्रुले तिरे २ लाख ५९ हजार डलर

सुनका गहना घोषणा नगर्दा यात्रुले तिरे २ लाख ५९ हजार डलर


अस्ट्रेलियन बोर्डर फोर्सका अनुसार गहनाको मूल्य १३ लाख अस्ट्रेलियन डलरभन्दा बढी थियो।

उनले आयात घोषणा नगरेपछि ५० हजार ४४८ डलर जरिवाना तथा कर र शुल्कबापत करिब २ लाख ९ हजार डलर तिर्नुपरेको थियो।

अस्ट्रेलियामा १ हजार डलरभन्दा बढी मूल्यका आयातित सामानका लागि आयात घोषणा आवश्यक पर्ने बोर्डर फोर्सले जनाएको छ।

व्यक्तिगत रूपमा विदेशमा १२ महिना वा सोभन्दा बढी समयदेखि स्वामित्वमा राखेर प्रयोग गरेका सामान भने निश्चित सर्तमा कर तथा शुल्क छुटमा ल्याउन सकिने व्यवस्था छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-23' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6