Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त

बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ ।

संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा राष्ट्रपति पौडेलले शाहलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । रास्वपाले झण्डै दुई तिहाई मत ल्याएर एकल सरकार बनाउने अवस्था आएपछि नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको यो नै पहिलोपटक हो । मधेशी समूदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि पहिलो रेकर्ड बनेको छ ।

काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर रास्वपा बरिष्ठ नेता बन्दै उहाँ फागुन २१ को चुनावमा होमिनुभएको थियो । शाह पहिलोपटक संसद् छिर्नेबित्तिकै प्रधानमन्त्री बन्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6