Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsहङकङ प्रशासनबाट नेपाल एयरलाइन्समाथी उडान प्रतिबन्ध, कारण यस्तो

हङकङ प्रशासनबाट नेपाल एयरलाइन्समाथी उडान प्रतिबन्ध, कारण यस्तो


काठमाडौं । हङकङ प्रशासनले नेपाल एयरलाइन्समाथी उडान प्रतिबन्ध लगाएको छ । काठमाडौँबाट हङकङ उडेको जहाजमा ९ जना कोरोना संक्रमित पाइएपछि हङकङ प्रशासनले नेपाल एयरलाइन्समाथी उडान प्रतिबन्ध लगाएको हो ।

यो प्रतिबन्धसँगै नेपाल एयरलाइनसका जहाजले अबको दुई साता अर्थात नोभेम्वर ४ सम्म हङकङ उडान गर्न पाउने छैनन् । यसअघि पनि हङकङले नेपाल एयरलाइन्सलाई १४ दिनको प्रतिबन्ध लगाएको थियो । जतिबेला ६ जना यात्रुमा कोरोना भाइरस देखिएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6