Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोना कोरोना संक्रमित प्रदेश २ प्रहरी प्रमुख धीरजप्रताप सिंह अस्पताल भर्ना

कोरोना कोरोना संक्रमित प्रदेश २ प्रहरी प्रमुख धीरजप्रताप सिंह अस्पताल भर्ना


काठमाडौं । प्रदेश २ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) धीरजप्रताप सिंह अस्पताल भर्ना हुनुभएको छ । कोरोना संक्रमण देखिएपछि सिंह नेपाल प्रहरी अस्पतालमा भर्ना हुनुभएको हो ।

मंगलबार कोरोना पुष्टि भएसँगै सिंह उपचारका लागि जनकपुरबाट काठमाडौंस्थित प्रहरी अस्पताल आउनुभएको बताइएको छ । सिंहलाई खोकीको समस्या भए पनि स्वास्थ्य सुधारोन्मुख र अवस्था सामान्य रहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । कोरोना परीक्षणका लागि सोमबार स्वाब दिइएकोमा मंगलबार सिंहको कोरोनाको रिपोर्ट पोजेटिभ आएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6