Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसंसद विघटनको निर्णय बदर गर्ने फैसला (पूर्णपाठसहित)

संसद विघटनको निर्णय बदर गर्ने फैसला (पूर्णपाठसहित)


काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने निर्णय बदर गरेको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको निर्णय बदर गर्दै सर्वोच्चले १३ दिनभित्र संसद बैठक बोलाउनेगरि फैशला सुनाएको हो । प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक भएको भन्दै सर्वोच्चमा १३ वटा रिट परेका थिए ।
यस्तो छ फैसलाको पूर्णपाठः



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6