Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको भिक्टोरियाले पनि विदेशी विद्यार्थी भित्र्याउदै, प्राथमिकतामा को ?

अष्ट्रेलियाको भिक्टोरियाले पनि विदेशी विद्यार्थी भित्र्याउदै, प्राथमिकतामा को ?


मेलवर्न/पाईलट योजनाको रुपमा अष्ट्रेलियाको भिक्टोरिया राज्यले पनि डिसेम्बरबाट अन्तराष्ट्रिय विद्यार्थी भित्र्याउने भएको राज्यमाकोरोनाको पुरा खोप लगाउने १६ वर्षमाथीका मानिसको संख्या ९० प्रतिशत पुगेको यो संगै भिक्टोरियाले आफ्नो राज्यमा आउनेविदेशी विद्यार्थीले क्वारेन्टिन बस्नु नपर्ने घोषणा गरेको

तर, विद्यार्थीले अष्ट्रेलियाले यात्राका लागि अनुमति दिएका खोपको पुरा मात्रा लगाएको हुनुपर्ने अष्ट्रेलियाले नेपालमा लगाईएकोभेरोसिल, जोनसन एण्ड जोनसन एष्ट्रजेनिका खोप लगाएकालाई यात्राका लागि अनुमति दिएको

भिक्टोरियाका मन्त्री मार्टिन पकुलाले जारी गर्नु भएको विज्ञप्ती अनुसार विद्यार्थीहरुले राज्यमा ओर्लनु अघि ७२ घण्टाभित्र परिक्षण गरेरकोरोना नेगेटिभ भएको प्रमाणपत्र पेश गर्नुपर्नेछ

भिक्टोरियाले मेडिकलका विद्यार्थी, रिसर्च प्राक्टिकल गर्ने विद्यार्थीलाई प्राथमिकताका साथ भित्रयाउने विज्ञप्तीमा भनिएको भिक्टोरिया राज्यका शैक्षिकसंस्थाहरुमा भर्ना भएका ४९ हजार विद्यार्थी सिमा बन्दका कारण बाहिर अड्किएका छन् उनीहरु सबैलाईक्रमिक रुपमा भित्र्याईने राज्यमा विदेशी विद्यार्थीले वार्षिक १३. विलियन डलर भित्र्याउदै आएको

यसअघि न्यु साउथ वेल्स राज्यले डिसेम्बर देखि विदेशी विद्यार्थी भित्र्याउन थाल्ने घोषणा गरिसकेको डिसेम्बर मा २५० विद्यार्थीसिड्नी उत्रिने तय भएको पुरा खोप लगाएका उनीहरुले पनि क्वारेन्टिन बस्नु पर्दैन


ट्याग : #Australia, #Australia border, #international students
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6