Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाले सिमा कडा पार्दै, विदेशबाट आउनेलाई ७२ घण्टा आईसोलेसन

अष्ट्रेलियाले सिमा कडा पार्दै, विदेशबाट आउनेलाई ७२ घण्टा आईसोलेसन


सिड्नी/ कोरोना भाईरसको नयाँ प्रजाति ओमिक्रोनको डर बढेसंगै अष्ट्रेलियाले पनि आफ्नो अन्तराष्ट्रिय सिमा कडा पार्न थालेको अष्ट्रेलियाले शनिवार बिहानैदेखि अफ्रिकी देशहरुसंग सिमा बन्द गरि, त्यहाबाट १४ दिनभित्र प्रवेश गरेकालाई क्वारेन्टिन बस्न निर्देशन दिईसकेको

बद्लिदो परिस्थितीलाई मुल्याकंन गर्दै अष्ट्रेलियाले सबै देशबाट आउने दुबै खोप लगाएका यात्रुलाई ७२ घण्टा आईसोलेसनमा बस्नुपर्नेनियम लगाएको न्यु साउथ वेल्स भिक्टोरिया राज्यमा यो नियम लागु भएको हो यसअघि यी दुई राज्यले पुरा खोप लगाएकायात्रुलाई क्वारेन्टिन बस्नुपर्ने नियम हटाएको थियो

त्यस्तै यी दुई राज्यले अन्तराष्ट्रिय विमानका उडान दलका सदस्यहरुलाई १४ दिन आईसोसनमा बसेपछि मात्र अर्को उडान भर्न दिने नियमलागु गरेको

हालसम्म अष्ट्रेलियामा नयाँ प्रजातिको कोरोना देखिएको छैन यदपी नर्दन टेरिटोरीको हावार्ट क्वारेन्टिनमा आईसोलसनमा बसेका एकयात्रुमा भने नयाँ प्रजातिको कोरोना परिक्षण गरिएको ती यात्रु अफ्रिकाबाट आएका थिए  अफ्रिकाबाट पछिल्लो १४ दिनमा सययात्रु अष्ट्रेलिया आएका छन्

यस भाईरसका बारेमा थप अनुसन्धान भईरहेको थप सुचनाहरु उपलब्ध नभईन्जेल समुदायलाई सुरक्षित राख्नका लागि तत्कालैमहत्वपुर्ण कदम लिनु पर्ने भएकाले आईसोलेसन क्वारेन्टिनको नियम ल्याईएको न्यु साउथ वेल्सका प्रिमियर डोमेनिक पेरोटेटलेजानकारी दिनुभयो



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6