Tuesday, 6 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ एन्टिजन टेष्टमा कोभिड देखिए कुईन्सल्याण्डमा पनि दर्ता गर्नुपर्ने

एन्टिजन टेष्टमा कोभिड देखिए कुईन्सल्याण्डमा पनि दर्ता गर्नुपर्ने


ब्रिजवेन/ घरमा आफैले र्यापिड एन्टिजन टेष्ट गरेर कोभिड संक्रमण देखिए कुईन्ल्सल्याण्ड राज्यले पनि दर्ता गराउने पर्ने नियम सुरु गरेकोछ । यसअघि भिक्टोरियाले पनि यो नियम लागु गरिसकेको छ ।

कुईन्ल्याण्ड राज्यले जारी गरेको सुचना अनुसार एन्टिजन टेष्टमा कोभिड देखिए तत्काल आईसोलेसनमा बसेर स्वास्थ्य विभागकोवेवसाईटमा गएर दर्ता गर्न निर्देशन दिएको छ । यसअघि एन्टिजन टेष्टबाट कोभिड देखिए दर्ता गर्न पर्दैनथ्यो । तर, कोभिड संक्रमित बढ्नथालेपछि राज्यहरुले यस्तो नियम लगाएको हो । कुईन्सल्याण्डमा एन्टिजन टेष्टबाट कोभिड देखिए दर्ता गर्न यहाँ थिच्नुहोस् । 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-06' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6