Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअन्तत: सबैका लागि खुल्यो अष्ट्रेलियाको सिमाना

अन्तत: सबैका लागि खुल्यो अष्ट्रेलियाको सिमाना


ब्रिजेवन/ कोभिडका कारण दुइ वर्षदेखि बन्द रहेको अष्ट्रेलियाको सिमाना अब सबैका लागि खुल्ने भएको छ । प्रधानमन्त्री अध्यक्ष रहने संघिय सरकारको सुरक्षा समितिले आगामी फेब्रुअरी २१ तारिखदेखि सबै भिषावहाकका लागि सिमाना खुल्ला गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री स्कट मोरिसनले पत्रकारहरुसंग कुरा गर्दै मान्यता प्राप्त खोपको पुर्णमात्रा लगाएका सबै भिषावहाकलाई आउन दिने निर्णय भएको जानकारी गराउनु भएको हो ।
खोप नलगाएका यात्रुले भने आउनु अघि पुर्व अनुमति लिनुपर्दछ । यसअघि सरकारले डिसेम्बर १५ देखि विद्यार्थी लगायत विभिन्न २८ वटा भिषावालाका लागि सिमाना खुल्ला गरेको थियो । सरकारको पछिल्लो निर्णयको सर्वत्र स्वागत भएको छ । यस बारे केही बेरमा प्रधानमन्त्रीले पत्रकार सम्मेलन गर्ने तय भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6