Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीमा एक महिलाको रहश्यमय निधन, स्याहार गर्ने व्यक्ति पक्राउ

सिड्नीमा एक महिलाको रहश्यमय निधन, स्याहार गर्ने व्यक्ति पक्राउ


ब्रिजबेन । अष्ट्रेलियाको सिड्नीस्थित दक्षिणपश्चिममा रहेको एक घरमा एक महिला मृत भेटिएपछि स्याहारमा संलग्न व्यक्ति पक्राउ परेका छन् । पक्राउ गरिएका ८२ वर्षिया बृद्ध पुरुषमाथी हत्याको अभियोग लगाइएको हो ।

६० वर्षीया वृद्धाको शंकास्पद शव भेटिएको घरमा पुगेका स्वास्थ्यकर्मीहरुले घटना बारे प्रहरीलाई खबर गरेका थिए । Bankstown Police Area Command ले घटनास्थलको स्थलगत सर्जिबन मुलुच्कासहित एकल महिलाको हेरचाहमा संलग्न ८२ वर्षीय पुरुषलाई गिरफ्तार गरेर कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ । यता, आरोपित व्यक्तिले भने Parramatta Bail Court उपस्थित भएर जमानत लिन अस्वीकार गर्दै आएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6