Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaआजदेखि कुईन्सल्याण्ड भर फ्लु खोप निशुल्क लगाउन पाईने

आजदेखि कुईन्सल्याण्ड भर फ्लु खोप निशुल्क लगाउन पाईने

जिपि र औषधि पसल जानुहोला


ब्रिजवेन/ फ्लुबाट संक्रमण हुने क्रम बढेपछि कुईन्सल्याण्डले राज्यभर निशुल्क फ्लु खोपको व्यवस्था गरेको जसका लागि २४ मे मंगलबारदेखि जुन महिनाको अन्तिमसम्म निशुल्क फ्लु खोप लगाउन पाईने भएको

जसका लागि नजिकको जनरल प्राक्टिसनर जिपी औषधि पसलमा जानुपर्नेछ फ्लु खोप लगाएको सामान्य अवस्थामा १५ डलरजति पर्छ तर, राज्य सरकारले निशुल्क गर्न लागेको हो फ्लुबाट संक्रमितको संख्या पछिल्लो एक सातामै १८ सयबाट बढेर हजारकटेपछि नियन्त्रणका लागि यस्तो व्यवस्था गरिएको राज्यकी प्रिमियर एनेस्थेसिया पालासेले जानकारी  दिनुभयो

महिना उमेर माथीका सबैका लागि निशुल्क खोपको व्यवस्था गरिएको हो


ट्याग : #Australia, #Flu vaccine, #qld
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6