Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsहावाहुरी पिडितलाई एनआरएनए अष्ट्रेलियाको ४ हजार डलर सहयोग

हावाहुरी पिडितलाई एनआरएनए अष्ट्रेलियाको ४ हजार डलर सहयोग


सिड्नी
गैर आवासिय नेपाली संघ अष्ट्रेलियाले बारा र पर्साका हावाहुरी पिडितलाई ४ हजार अष्ट्रेलियन डलर सहयोग गर्ने भएको छ ।
संघको सोमबार बसेको आपतकालिन बैठकले गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदमार्फत ३ हजार र एशोसियसन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा) मार्फत १ हजार डलर सहयोग गर्ने निर्णय गरेको हो । सहयोग रकम संघको आपतकालिन राहत कोषमार्फत उपलब्ध गराउन लागिएको जारी विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै बैठकले साउदी अरबमा चालकको रुपमा कार्यरत जलेश्वर चौधरीको जीवन रक्षार्थ ब्लड मनीका लागि पनि १ हजार डलर सहयोग गर्ने निर्णय गरेको छ  ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6