Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsसिड्नीकाे फिगर ऐट पुलमा शव भेटियाे । नेपाली विद्यार्थी हुन सक्ने ।

सिड्नीकाे फिगर ऐट पुलमा शव भेटियाे । नेपाली विद्यार्थी हुन सक्ने ।


सिड्नी

सिड्नी नजिकै रहेकाे फिगर ऐट पुलमा एक व्यक्तीकाे शव भेटिएकाे छ । 

राेयल नेश्नल पार्क नजिकैकाे समुन्द्री तटमा रहेकाे अग्रेजी आठ आकारकाे पाेखरी भन्दा ८ सय मिटर पर शव भेटिएकाे एनएसडब्लु प्रहरीले जनाएकाे छ । 

पैदलयात्रीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

भेटिएकाे शव डेढ महिनादेखि हराईरहेका नेपाली विद्यार्थीकाे हुनसक्ने प्रहरीकाे अनुमान छ । यदपी शवकाे शनाखत भने हुन बाँकी छ । 

सिड्नीकाे फिगर ऐट पुल । तस्बिर- सरल गुरुङ

गत फेव्रवरी २५ मा घुम्न गएका एक नेपाली विद्यार्थी समुन्द्रकाे छालसंगै पाेखरी नजिकै खसेर वेपत्ता भएका थिए । प्रहरीले केही दिनसम्म हवाई, जल र पैदल हिडेर खाेजी गरेपनि भेटिएकाे थिएन । 

उनीसंगै चिप्लिएर पाेखरीमा खसेका अर्का युवाकाे भने सकुशल उद्दार गरिएकाे थियाे ।

नेपाली विद्यार्थी खसेकाे स्थानबाट तयार याे भिडियाे रिपाेर्ट

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6