Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaप्रधानसेनापति शर्मा तीन दिने भ्रमणका लागि अष्ट्रेलिया आउँदै !

प्रधानसेनापति शर्मा तीन दिने भ्रमणका लागि अष्ट्रेलिया आउँदै !


काठमाडौं, ब्रिजबेन । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले अष्ट्रेलियाको तीन दिने भ्रमण गर्नुहुने भएको छ । जुलाई २५ देखी २७ अर्थात साउन ९ देखी ११ सम्म सिडनीमा सञ्चालन हुने ‘एनुअल चिफ अफ डिफरेन्स कन्फ्रेन्स’मा भाग लिन प्रधानसेनापति शर्मा अष्ट्रेलिया आउन लाग्नुभएको हो ।

प्रधानसेनापति शर्माको यो भ्रमणलाई असार ३१ को मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ। प्रधानसेनापति शर्माले बैदेशिक भ्रमणलाई कार्यकाल सुरुवात गरेदेखी नै निरन्तरता दिदै आउनुभएको छ । केही समय अघि मात्रै शर्माले अमेरिकालगायतका देशको भ्रमण पूरा गरी स्वदेश फर्किनुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6