Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaपल शाहले बलात्कार मुद्दामा पाए सफाई, साढे २ वर्ष कैद र १० लाख जरिवाना

पल शाहले बलात्कार मुद्दामा पाए सफाई, साढे २ वर्ष कैद र १० लाख जरिवाना


काठमाडौं/ बलात्कारको आरोप लागेका कलाकार पल शाहले जिल्ला अदालत नवलपुरबाट सफाई पाएका छन् तर, बाल यौनदुरुपयोगमा भने साढे वर्षको कैद, २५ हजार जरिवाना तोकिएको त्यस्तै पीडितलाई १० लाख क्षतिपुर्तिको समेत फैसला भएको

न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बलात्कार पुष्टि नभएपनि यौनजन्य अस्वभाविक व्यवहार देखाएको ठहर गरेको हो

गत चैतमा कलाकार शाहमाथि नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो पीडितको बाबुको जाहेरीका आधारमाप्रहरीले मुद्दा अघि बढाएको थियो उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग थियो

तनहुँ जिल्ला अदालतमा भने बलात्कारको मुद्दा अझै विचारधिन



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6