Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएकाबिहानै उत्तरी अष्ट्रेलियामा ७.६ रेक्टर भूकम्पको धक्का

एकाबिहानै उत्तरी अष्ट्रेलियामा ७.६ रेक्टर भूकम्पको धक्का


ब्रिजवेन/ अष्ट्रलियाको नर्दन टेरिटोरी क्षेत्रमा एकाबिहानै भूकम्पको धक्का आएको । नर्दन टेरिटोरीको राजधानी डार्बिनबाट झण्डै ६०० किलोमिटर टाढा ईन्डोनेसियाको क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्प गएको हो

त्यसको धक्का डार्बिन क्षेत्रमा मिनेटसम्म महशुस भएको स्थानियले सामाजिक संजालमा लेखेका छन्  बिहान साढे बजेतिर भूकम्पगएको हो भूकम्पका कारण डार्बिन क्षेत्रमा मानविय क्षति नभएको स्थानिय संचारमाध्यमहरुले जनाएका छन्

मौसम ब्युरोका अनुसार भूकम्पका कारण सुनामीको खतरा छैन


ट्याग : #Earthquake, #Earthquake in Darwin
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6