Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaविद्यार्थीले अष्ट्रेलियामा दुई हप्तामा ४८ घण्टा काम गर्न पाउने

विद्यार्थीले अष्ट्रेलियामा दुई हप्तामा ४८ घण्टा काम गर्न पाउने


सिड्नी, अष्ट्रेलियामा विदेशी विद्यार्थीले आगामी जुलाई तारिखदेखि दुई हप्तामा ४८ घण्टा काम गर्न पाउनेभएका छन् । हिजो अष्ट्रेलियाको शिक्षा विभागले जारी गरेको सुचना अनुसार, यस अघिको १५ दिनमा ४० घण्टा काम गर्न पाउने नियमलाई संशोधन गरिएको

हाल कोभिडका कारण कामदार अभाव भएपछि विदेशी विद्यार्थीहरुले गर्न पाउने काममा यसअघि लाग्दै आएको दुइ हप्ताको ४० घण्टे सिमा हटाईएको तर, आगामी जुलाई देखि यो नियम पहिले कै अवस्थामा फर्किने सरकारले घोषणा गरिसकेको

पुरानै अवस्था फर्कने बेलामा भने अब नयाँ समय सिमा लागु हुने शिक्षा विभागले जनाएको

समय सिमा हट्दा विद्यार्थीहरुले काम गरेर प्रसस्त आम्दानी गरेका छन् जसका कारण फि तिर्न दैनिक खर्च धान्य सहज भएको तर, फेरि काम गर्ने समयमा सिमा तोकिदा विद्यार्थीहरुलाई पुन आर्थिक समस्या पर्ने देखिन्छ



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6