Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsन्युजिल्यान्डमा अध्ययनरत नेपाली विद्यार्थी कोठामै मृत भेटिएको घटना, अनुसन्धानमा जुट्यो प्रहरी

न्युजिल्यान्डमा अध्ययनरत नेपाली विद्यार्थी कोठामै मृत भेटिएको घटना, अनुसन्धानमा जुट्यो प्रहरी


न्युजिल्यान्ड । न्युजिल्यान्डमा अध्ययनरत एक विद्यार्थी कोठामै सुतिरहेको अवस्थामा मृत भेटिएका छन् । अक्ल्याण्ड शहरमा बस्दै आएकी गोरखाकी २२ वर्षकी युवती मृत भेटिएकी हुन ।

६ जना साथीहरूसँग बस्दै आउनुभएकी ती युवतीले ढोका नखोलेपछि प्रहरीको सहायतामा खोलिएको थियो । न्युजिल्यान्डस्थित नेपाली महावाणिज्यदूत दिनेश खड्काले एनआरएनएको समन्वयमा सहयोग संकलनको प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।

परिवारसँग सम्पर्क गरेर घटना बारे जानकारी गराइएको छ । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6