Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियन युवाहरु जुवा तासको लतमा, महिनामै गुमाउँदै १५ सय डलर !

अष्ट्रेलियन युवाहरु जुवा तासको लतमा, महिनामै गुमाउँदै १५ सय डलर !


ब्रिजबेन । १८ देखि ३४ वर्षका अष्ट्रेलियन युवाहरु जुवातासको जोखिममा रहेको सरकारी तथ्यांकले देखाएको छ । संघीय सरकारको एजेन्सीमा आवद्ध  अष्ट्रेलियाली जुवा अनुसन्धान केन्द्र अष्ट्रेलियन  इन्स्टिच्युट अफ फेमिली स्टडिज (एआईएफएस) ले प्रकाशित गरेको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो ।

अध्ययनका अनुसार १८ देखि ३४ वर्षका अष्ट्रेलियन युवाहरुले सबै प्रकारका जुवाहरुमा एक महिनामा औसत १ हजार ४५३ अष्ट्रेलियन डलर (९१४ अमेरिकी डलर) खर्च गर्ने गरेको पाइएको छ । यो उमेर समूहका ८९ प्रतिशतले जोखिम मोलेर जुवा खेल्ने गरेको अध्ययन तथ्यांकले देखाएको छ ।
समाचार श्रोत : सिन्ह्वा



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6