Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाली मुलका एक युवकविरूद्ध अष्ट्रेलियामा पक्राउ पुर्जी जारी !

नेपाली मुलका एक युवकविरूद्ध अष्ट्रेलियामा पक्राउ पुर्जी जारी !


ब्रिजबेन । अष्ट्रेयामा बसोबास गर्दै आएका एक नेपाली मुलका युवकविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । अष्ट्रेलियास्थित न्यु साउथ वेल्स प्रहरीले नेपाली मुलका युवा २६ वर्षीय रिदम भट्टचनविरूद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको हो।

प्रहरीले फेसबुकमा रिदमको तस्बिर राख्दै उनीविरूद्ध दूरसञ्चार कसुरमा पक्राउ पुर्जी जारी भएको जानकारी दिएको हो। प्रहरीले अपरेशन अमरोक अभियान नैचलाएर उनीविरूद्ध खोजी तीव्र पारेको जानकारि दिएको छ। घरेलु हिंसा र दू्रसञ्चार कसुरका अपराध लक्षित गर्दै अष्ट्रेलियन प्रहरीले बोलबेलामा राज्यव्यापी अपरेशन सञ्चालन गर्ने गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6