Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsभारतको उत्तराखण्डमा पहिरो, चार जना नेपाली मजदुरको मृत्यु !

भारतको उत्तराखण्डमा पहिरो, चार जना नेपाली मजदुरको मृत्यु !


काठमाडौं । भारतस्थित उत्तराखण्डमा गएको पहिरोमा परेर चार जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुने चार जना नेपाली मजदुर मध्ये तीन जनाको चितवन माडी घर भएको पहिचान भएको छ ।

मृत्यु हुने ४ जना नै मजदुरीका क्रममा भारतको उत्तराखण्ड पुगेका नेपाली भएको खुलेको छ । ३ जना मजदुर माडी २ सितलपुरका ५८ वर्षका तुलबहादुर परियार, माडी–१ भङ्गहाका २६ वर्षका कृष्णबहादुर परियार र माडी ५ छर्छरे का २८ वर्षका पूर्णबहादुर नेपाली रहेका छन् । बाँकी एक जनाको पहिचान भएपनि एकिन गर्न बाँकी रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6