उदाउदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ
काठमाडौं । छठ पूजाको चौथो दिन आज उदाउदो सूर्यलाई अर्घ्य दिँदै छठ पुजा समापन भएको छ ।
नदी, तालतलैया र पोखरीको किनारमा सिँगारिएर तयार पारिएका घाटमा केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाउने गरिन्छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
















तपाईको प्रतिक्रिया