संसद विघटनविरुद्धका सबै रिट अब संवैधानिक इजलासमा
काठमाडौं । प्रतिनिधिसभा विघटन र प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्तिविरुद्ध परेका रिटउपर सुनुवाइका लागि संवैधानिक इजलास गठन भएको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा गठन भएको इजलासमा न्यायाधीशहरू सपनाप्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहनुभएको छ ।प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका १६ वटा रिटमा बुधबारदेखि नै एकमुष्टरूपमा प्रारम्भिक सुनुवाइ सुरु भएको छ ।















तपाईको प्रतिक्रिया