Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएनआरएनएले बनाइदियो काठमाडौं उपत्यका ट्राफिक भवन

एनआरएनएले बनाइदियो काठमाडौं उपत्यका ट्राफिक भवन


काठमाडौं । गैरआवासीय नेपाली संघले जेन जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको काठमाडौं उपत्यका ट्राफिक कन्ट्रोल रुम पुनर्निर्माण गरेर हस्तान्तरण गरेको छ ।

अक्टोवर २८ तारिख मंगलबार करिव८० लाखको लागतमा निर्माण गरिएको भवन हस्तान्तरण गरिएको हो । NRNA विपद व्यवस्थापन समितिका संयोजक मनोज कुमार श्रेष्ठ, सहसंयोजक रश्मी थापा, सदस्य सचिव धर्मराज गिरी लगायत आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण कार्यसमितिका पदाधिकारीलाई धन्यवाद दिनुभएको छ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद अध्यक्ष महेश कुमार श्रेष्ठले एक कार्यक्रमका बीच भवन हस्तान्तरण गर्नुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6