Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसरकार, जेन जि र राजनीतिक दलबीच छलफल

सरकार, जेन जि र राजनीतिक दलबीच छलफल


काठमाडौं  । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन जि प्रतिनिधिहरू सबै मिलेर देश बनाउनुपर्ने बताउनुभएको छ ।

सरकार र मुख्य राजनीतिक दलका प्रतिनिधिहरूसँगै जेन जि प्रतिनिधिसहित आज भएको त्रिपक्षीय वार्तामा प्रधानमन्त्री कार्कीले देश बनाउने सकारात्मक वार्ता पटक पटक हुनुपर्ने बताउनुभएको हो । सबैलाई विचार आदानप्रदान गर्न आग्रह गर्दै देश आफूहरूले नै बनाउने प्रधानमन्त्री कार्कीको जिकिर थियो ।

त्रिपक्षीय वार्तामा जेन जि प्रतिनिधिहरूले आफ्ना मागहरू बारे ध्यानाकर्षण गराएका थिए । तोकिएको मितिमा चुनाव हुनुपर्ने तर आन्दोलनको मुख्य एजेन्डा भ्रष्टाचारजिरुद्दको कारबाही र सुशासनको अभियान सँगसँगै अगाडि बढ्नुपर्ने जेन जि प्रतिनिधिले माग गरे ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6