बेमौसमी वर्षाले पाक्न लागेको धानबालीमा क्षति ! (फोटो फिचर )
कास्की । बेमौसमी वर्षाले पोखराका किसानको पाक्न लागेको धानबालीमा क्षति पुगेको छ ।

एक सातादेखि भइरहेको वर्षाका कारण पोखरामा घर भित्राउन तयार भएको घानबालीमा क्षति पुगेपनि किसान निरास बनेका छन ।

पोखराको विरौटा फाँट, फेवा फाँट, कुडहर फाँट, शिशुवा फाँट, मालमुल फाँट, सातमुहाने क्षेत्रमा धान खेती गर्ने गरिन्छ ।

किसानका खेतमा ‘जेठो बुढो’ धान घर भित्राउनका लागि तयार भएको छ । तर, निरन्तर वर्षा हुँदा किसानले धान भित्राउन पाएका छैनन् । तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी ।
















तपाईको प्रतिक्रिया