Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia८ जना आईटी विद्यार्थीलाई छात्रवृत्ति,कसरी लिने ? 

८ जना आईटी विद्यार्थीलाई छात्रवृत्ति,कसरी लिने ? 


ब्रिजबेन ।  नेपालट्युब र Techskills Institute को सहकार्यमा नेपालमा आईटी पढिरहेका र It graduated ८ जना विद्यार्थीहरूले छात्रवृत्ति पाउने भएका छन् ।

१६ हप्ताको स्पेसल आईटी कोर्सको Scholarship का लागि Techskills Institute को वेवसाईडमा गएर नोभेम्बर २८ तारिख भित्र फारम भर्नुपर्छ । छनौट हुने ८ जनाले ३३ सय अष्ट्रेलियन डलर खर्च लाग्ने १६ हप्ताको स्पेसल आईटी कोर्स नि:शुल्क त्यो पनि काठमाडौंमै गर्न पाउने बताइएको छ ।

यसअघि समेत नेपालट्युब र Techskills Institute ले सहकार्य गरेर अष्ट्रेलियामा आईटी पढिरहेका ९ जना विद्यार्थीलाई जवरेडी प्राेग्राम अन्तर्गत Scholarship दिइसकेका छन् । आईटी पढिरहेका विद्यार्थीको करिअर सुरक्षित गर्ने शैक्षिक अभियानसँगै नेपालट्युब र Techskills ले अरु सामाजिक काम समेत गर्दै आएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6