भक्तपुर क्यान्सर अस्पतालमा थपियो नयाँ प्रयोगशाला
काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले नवनिर्मित प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।
अस्पतालले आफ्नो ३१ औ वार्षिकोत्सवको अवसर पारेर प्रयोगशाला सञ्चालनमा ल्याएको हो । भवनको उद्घाटन आज स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा गौतमले गर्नुभएको छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
















तपाईको प्रतिक्रिया