Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकाठमाडौं उपत्यकाकाबाटै हिमश्रृङ्खला अवलोकनको आनन्द (फोटो डायरी)

काठमाडौं उपत्यकाकाबाटै हिमश्रृङ्खला अवलोकनको आनन्द (फोटो डायरी)


काठमाडौं । मौसम सफा भएसँगै अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानमाबाटै हिमश्रृङ्खला देखिन थालेका छन् । यी हिमश्रृंखला अन्य समय भने धुम्म बादलले छेकिने गरेकोमा मौसम खुल्दा काठमाडौं उपत्यकाबाट सजिलै देखिएका छन् ।

काठमाडौं उपत्यकाबाटै मनासलु, गणेश हिमश्रृंखला, लाङटाङ, जुगल हिमश्रृङ्खला, गौरीशंकर देखि विश्वको सर्वोच्च शिखर सगरमाथाको समेत अवलोकन गर्न सकिन्छ । मौसम सफा भएसँगै भक्तपुरको पर्यटकीय स्थल नगरकोटमा हिमश्रृंखला अवलोकन गर्न पुग्नेहरु बाक्लिएका छन् । तस्बिर नेपाल फोटो लाइब्रेरी ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6