Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनिर्वाचन आयोग र गृहमन्त्री ओमप्रकाश अर्याल बिच छलफल

निर्वाचन आयोग र गृहमन्त्री ओमप्रकाश अर्याल बिच छलफल


काठमाडौं । जेन जि आन्दोलनको बलमा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२, राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ सम्बन्धमा निर्वाचन आयोगले गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गरेको छ ।

जमलस्थित बहादुर भवनमा भएको छलफलमा निर्वाचनलाई सुरक्षित बनाउन सरकारले खेल्नुपर्ने भूमिका, जेन जि आन्दोलनपछिको सुरक्षाकर्मीको मनोबल, सरकारले बनाउनुपर्ने निर्वाचनको सहज वातावरण र आयोगले गरेका कामकारबाही बारे छलफल भएको बताइएको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6